बेनी नगरका स्वयमसेविकाहरुलाई झोला र छाता

विकल्प न्यूज/बेनी साउन १४ गते । बेनी नगरपालिकाले महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई झोला र छाता वितरण गरेको छ । नगरको १० वटै वडामा कार्यरत ७२ जना स्वयसेविकाहरुलाई एक ÷ एक थान झोला र छाता वितरण गरिएको हो । बुधवार नगरप्रमुख हरिकुमार श्रेष्ठ,उपप्रमुख सञ्जुबरुवाल,प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी,कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा र स्वास्थ्य संयोजक लिला गौतमले स्वयमसेविकाहरुलाई झोला … Continue reading बेनी नगरका स्वयमसेविकाहरुलाई झोला र छाता